Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

काठमाडौं PAN महानगर कमिटीको बैठक सम्पन्न

प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) काठमाडौं महानगर कमिटीको नियमित बैठक महानगर अध्यक्ष श्री दीपक बाबु श्रेष्ठ ज्यूको अध्यक्षतामा Lokhit Basic School Thamel मा सम्पन्न भयो।

बैठकमा विशेषगरी विद्यालयका शैक्षिक एजेन्डाहरू, पेशागत दक्षता अभिवृद्धि र आगामी दिनमा सञ्चालन गरिने विभिन्न रचनात्मक कार्यक्रमहरूको बारेमा सघन छलफल र महत्वपूर्ण निर्णयहरू गरियो। काठमाडौं महानगर भित्रका विद्यालयहरूको गुणस्तर सुधार र प्रिन्सिपलहरूको साझा मुद्दामा PAN सदैव प्रतिबद्ध छ।धन्यवाद कोषाध्यक्ष Meenraj Neupane sir र बिद्यालयलाई!!