Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (PAN) द्वारा आयोजित दोस्रो राष्ट्रिय समिट – २०८२ पोखरामा सफल र ऐतिहासिक रूपमा सम्पन्न

प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (PAN) द्वारा आयोजित दोस्रो राष्ट्रिय समिट – २०८२ पोखरामा सफल र ऐतिहासिक रूपमा सम्पन्न भएकोमा

सबै शिक्षक, PAN Pokhara Metro , PAN kaski , PAN Gandaki ,प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुख, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरू, सहभागी अतिथिज्यूहरू,

र सम्मानित विद्यालय/प्रधानाध्यापकहरूलाई हार्दिक बधाई, धन्यवाद र सम्मान!

विशेष धन्यवाद:

माननीय शिक्षामन्त्री श्री रघुजी पन्त

शिक्षा तथा स्वास्थ्य समितिका सभापति श्री अमर बहादुर थापा

सबै सहयोगी संस्था, वक्ता, प्यानलिस्ट, सहभागी र सरोकारवालाहरूलाई

तपाईंहरूको सहभागिता र समर्थनले समिटलाई प्रेरणादायी बनायो।

हामी Leading – Linking – Learning को भावना बोकेर

Educate – Empower – Excel को मार्गमा अघि बढ्ने संकल्प लिन्छौं।

“नेतृत्व पुनर्परिभाषा – विद्यालय उत्कृष्टताका लागि परिवर्तन”

भन्ने उद्देश्यमा हामी एकजुट छौं।

अब भेटौंला – मधेश प्रदेशमा, PAN तेस्रो राष्ट्रिय समिट – २०८३ मा!

जय सामुदायिक शिक्षा!