Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

निरन्तर मूल्यांकन तालिम सफलतापूर्वक सम्पन्न

निरन्तर मूल्यांकन प्रणाली तालिम कार्यक्रम सम्पन्न

प्रधानाध्यापक संघ नेपाल (PAN) को आयोजना र निमा फ़ाउण्डेशनको सहयोगमा विराटनगर महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरूका लागि “निरन्तर मूल्यांकन प्रणाली” सम्बन्धी एकदिने तालिम सफलतापूर्वक सम्पन्न।

शिक्षालाई गुणस्तरीय, प्रभावकारी र विद्यार्थीमैत्री बनाउने हाम्रो साझा प्रयासमा यो कार्यक्रम प्रेरणादायी बन्यो।

सहकार्य, समर्पण र सिकाइको यो सुन्दर संगमले शिक्षामा नयाँ उचाइ थप्ने विश्वास!

सबै सहभागी, आयोजक र सहयोगीप्रति हार्दिक धन्यवाद।

आउनुहोस्, गुणस्तरीय शिक्षाको अभियानमा सबैले हातेमालो गरौँ! Leading – Linking – Learning