Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

प्रधानाध्यापक संग्ज नेपाल (PAN) उदयपुर जिल्ला समितिको आयोजनामा PAN Edu Conclave 2082

प्रधानाध्यापक संग्ज नेपाल (PAN) उदयपुर जिल्ला समितिको आयोजनामा PAN Edu Conclave 2082 सम्पन्न भयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भवानी प्रसाद कट्टेल ज्युको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा समग्र जिल्लाको शिक्षाबारे इकाईका शाखा अधिकृत अर्जुन कार्की ज्युले प्रस्तुतिकरण दिनु भएको थियो । विभिन्न प्र.अ, शिक्षा अधिकृत, वि.व्य.स. अध्यहरु सम्मिलित प्यानल छलफलले जिल्लाको सार्बजनिक शिक्षा सुधारको चुनौती र अवसरको मार्गचित्रबारे महत्वोपुर्ण निचोड निकालेको थियो ।