प्रधानाध्यापक संघ नेपाल (PAN) र अमेरिकन राजदूतावास अन्तर्गत RELO को संयुक्त आयोजनामा अंग्रेजी शिक्षकहरूका लागि आयोजित एक दिने कार्यशाला बिराटनगरमा सफलतापूर्वक सम्पन्न भयो।हाम्रा सपनाहरू र हाम्रो भविष्यलाई अझ उज्यालो बनाउने यो प्रयासमा साथ दिनुहुने सम्पूर्ण शिक्षक, प्रशिक्षक, PAN Koshi Province , PAN Morang तथा US Embassy , RELO साथै सहभागीहरूलाई हार्दिक धन्यवाद!
#PAN #RELO #TeacherEmpowerment #QualityEducation #GlobalLearning




