Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

Principals Association of Nepal

प्रधानाध्यापक संघ नेपाल (Principal Association of Nepal – PAN) द्वारा प्रदान गरिएका सम्मानहरू – 2024

प्रधानाध्यापक संघ नेपालद्वारा प्रदान गरिएका Best Principal of the Year, Best Schools of the Year, Best Municipality of the Year, र Long Tenure Teacher of the Year सम्मान प्राप्त गर्ने विभिन्न व्यक्तित्व, विद्यालय, र पालिकाका केही झलकहरू।

हाम्रा प्रधानाध्यापकज्यूहरू, विद्यालयहरू, र पालिकाहरूलाई हार्दिक बधाई!

काठमाडौंमा सम्पन्न PAN को पहिलो राष्ट्रिय सम्मेलनमा प्रदान गरिएको यो सम्मानले सामुदायिक विद्यालय र शिक्षाको शैक्षिक यात्रामा थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।

हामीलाई गर्व छ, ती सात जना प्रधानाध्यापकहरू, विद्यालयहरू, पालिकाहरू, र दीर्घ सेवा गर्ने शिक्षकहरूमाथि, जसले आफ्नो उत्कृष्ट नेतृत्व र समर्पणको उदाहरण प्रस्तुत गर्नुभएको छ।

अब यो वर्ष PAN को दोस्रो राष्ट्रिय सम्मेलन जेष्ठ २६ र २७ गते गण्डकी प्रदेशमा आयोजना हुनेछ।

यस सम्मेलनमा निम्न विधागत रूपमा सम्मान प्रदान गरिनेछ:

• Best Principals of the Year ( Basic 7 and Secondary Level 7)

• Best Schools of the Year (7 माध्यमिक र 7 आधारभूत विद्यालय)

• Best Municipalities (7)

• Education Reform Activists/Experts/contributor (7)

• Long Tenure Teacher of the Year(7)

प्रधानाध्यापक संघ नेपाल

@Proud of you all!

#PAN#BestPrincipalAward2024#EducationalExcellence#Leadership#PANSecondSummit2025