सिक्ने–सिकाउने यात्रामा हामी अघि बढ्दै छौं! PAN सुनवल नगरपालिकाको समन्वय तथा सुनवल नगरपालिकाको आयोजना साथै सनराइज़ पब्लिकेशनको प्राबिधिक सहयोगमा मा नवलपरासी मा सम्पन्न Teachers Training Program मा शिक्षकमाझ नवीनतम ज्ञान र सिप बाँडियो।
शिक्षा, समर्पण र सहकार्यको माध्यमबाट हाम्रो विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउँदै अघि बढ्ने प्रतिबद्धता!
#TeacherTrainingProgram#PAN#SunwalNagarpalika#Teachers#EducationForAll#LearningAndSharing









