Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

सामाजिक सञ्जालमा सामग्री पोस्ट सम्बन्धमा

📢 सामाजिक सञ्जालमा सामग्री पोस्ट सम्बन्धमा 📢

🙏्री शिक्षक, कर्मचारीज्यूहरु लगायत सबैमा अनुरोध 🙏

🕒 कार्यालय समयमा पोसाकसहित टिकटक भिडियो नबनाउन र पोष्ट नगर्न अनुरोध गरिएको छ।

👦👧 साथै, बालमनोविज्ञानमा असर पर्ने सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्नु/नगराउन पनि हार्दिक अनुरोध गरिएको छ।

#OfficialNotice#Education#SocialResponsibility