Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

सौराहामा Soft Skills तथा Transversal Competency सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न

विद्यालय शिक्षाको पाठ्यक्रमले व्यवहारकुशल सीपलाई महत्त्वपूर्ण स्थान दिएको भए तापनि विद्यालय तथा शिक्षकहरूले निर्माण गर्ने योजनाहरूमा यथेष्ट स्थान दिन नसकिएको तथ्यलाई मनन गर्दै आगामी दिनमा विद्यालयको शिक्षण सिकाइमा व्यवहारकुशल सीप (soft skill) र बहुआयामिक दक्षता (Transversal competency) समावेश गर्नका लागि सहयोग पुर्याउन UNESCO Office in Kathmandu को सहयोग र Principals Association of Nepal (PAN) को आयोजनामा चितवनको पर्यटकीय केन्द्र सौराहामा आयोजना गरेको तीन दिने कार्यशाला सम्पन्न भएको छ।अत्यन्तै उत्साहका साथ कार्यशालामा सहभागी हुनुहुने कोशी , मधेस , गण्डकी र बागमती प्रदेशका सम्पूर्ण प्रधानाध्यापकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

Thank you UNESCO Nepal for this collaboration. We are always looking forward to working with the UNESCO team.