प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (PAN) द्वारा आयोजित दोस्रो राष्ट्रिय समिट – २०८२ पोखरामा सफल र ऐतिहासिक रूपमा सम्पन्न भएकोमा
सबै शिक्षक, PAN Pokhara Metro , PAN kaski , PAN Gandaki ,प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुख, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरू, सहभागी अतिथिज्यूहरू,
र सम्मानित विद्यालय/प्रधानाध्यापकहरूलाई हार्दिक बधाई, धन्यवाद र सम्मान!
विशेष धन्यवाद:
माननीय शिक्षामन्त्री श्री रघुजी पन्त
शिक्षा तथा स्वास्थ्य समितिका सभापति श्री अमर बहादुर थापा
सबै सहयोगी संस्था, वक्ता, प्यानलिस्ट, सहभागी र सरोकारवालाहरूलाई
तपाईंहरूको सहभागिता र समर्थनले समिटलाई प्रेरणादायी बनायो।
हामी Leading – Linking – Learning को भावना बोकेर
Educate – Empower – Excel को मार्गमा अघि बढ्ने संकल्प लिन्छौं।
“नेतृत्व पुनर्परिभाषा – विद्यालय उत्कृष्टताका लागि परिवर्तन”
भन्ने उद्देश्यमा हामी एकजुट छौं।
अब भेटौंला – मधेश प्रदेशमा, PAN तेस्रो राष्ट्रिय समिट – २०८३ मा!
जय सामुदायिक शिक्षा!







