A Productive Conclusion in Nepalgunj!
The PAN Office celebrates the successful completion of our 4-day residential workshop. A standout highlight was our insightful visit to Aadarsha Secondary School, Raajha. Our sincere thanks to the Principal and the entire school family for the warm hospitality and for demonstrating the strength of community education.
We extend our deepest praise to UNESCO and for their vital support. To our participating members: thank you for your dedication. We return with high hopes for better educational outputs!
नेपालगन्ज कार्यशालाको सुखद समापन!
४ दिने आवासीय कार्यशाला सफलतापूर्वक सम्पन्न भएकोमा प्यान (PAN) केन्द्रीय कार्यालय खुसी व्यक्त गर्दछ। यसै सिलसिलामा आदर्श माध्यमिक विद्यालय, राँझा को भ्रमण उपलब्धिमूलक रह्यो। न्यानो आतिथ्यता र उत्कृष्ट व्यवस्थापनका लागि त्यहाँका प्रधानाध्यापक र विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौँ।
यस कार्यक्रममा सहयोग पुर्याउनुहुने युनेस्को (UNESCO)प्रति उच्च प्रशंसा व्यक्त गर्दछौँ। सबै सहभागी सदस्यहरूको सुखद फर्कनको कामना गर्दै विद्यालयमा सकारात्मक परिवर्तनको अपेक्षा गर्दछौँ!