आज मिति २०८२/०५/१४ गते शनिवारको दिन PAN ( Principals Association of Nepal) प्रधानाध्यापक संघ नेपाल द्वारा आयोजित प्रथम जिल्ला शिक्षा सम्मेलन – २०८२ कार्यक्रम श्री जनता नमूना मा.वि.चन्द्रलालपुर गोलबजार ,सिरहामा सफलतापूर्वक समपन्न भयो ।
१.अध्यक्षता: श्री सुरेन्द्रप्रसाद सिंह ।
२.प्रमुख अतिथि :- श्री दीपकराज कलाैनी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख,सिरहा ।
३. विशिष्ट अतिथि :- मिर्चैया नगरपालिकाको मेयर श्री श्रवण कुमार यादव , पान मधेश प्रदेशको अध्यक्ष श्री संजय कुमार झा , पान मधेश प्रदेशको महासचिव श्री प्रमेन्द्र निधि, अर्नामा गाउँपालिकाकाे शिक्षा अधिकृत श्री नथुनी साह , पत्रकार श्री अर्जुन थपलिया , श्री जनता नमूना मा.वि.चन्द्रलालपुरको वि.व्य. स. अध्यक्ष श्री राम कुमार सिंह ।
४. कार्यपत्र पत्र प्रस्ताेता :- श्री रामविलास यादव, प्र.अ. श्री ज. मा.वि.बेतहा भवानीपुर,सिरहा ।
शीर्षक :- १. समतामूलक गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयहरुकाे सबलीकरण ।
२. सिरहा जिल्लाकाे शैक्षिक अवस्था एक विश्लेषण ।
३. प्रधानाध्यापहरुको असल अभ्यासका वर्णन र विश्लेषण ।
५. उद्धघोषक :- श्री शिवनारायण यादव
६. सहभागी : –
१. जिल्ला भरिका ७० भन्दा बढी सामुदायिक विद्यालयका
प्रधानाध्यापकहरु ।



