Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

Principals Association of Nepal Award 2082 – Application Form (Best Principal)

उकृष्ट प्रधानाध्यापक छनोटका आधारहरू

उकृष्ट प्रधानाध्यापक छनोटका आधारहरू

फाराम भर्ने तरिका: तलका प्रत्येक आधारमा विद्यालयका प्रधानाध्यापकको स्व-मूल्याङ्कन गरी सर्वोच्च (४), उत्कृष्ट (३), सामान्य (२) र निम्न (१) अंक दिइनेछ।
प्रत्येक आधारमा अंक दिँदा कैफियत महलको आधारमा लेखिदिनुहोला।
1. नेतृत्व क्षमता
2. दूरदृष्टि
3. पारदर्शिता
4. जवाफदेहिता
5. निर्णय क्षमता
6. अध्ययनशीलता
7. समसामयिक विषयमा अद्यावधिक
8. इमानदारिता (Integrity/morality)
9. मेहनती र लगनशील
10. शिक्षण सीप र कौशल
11. शैक्षिक योग्यता, तालिम र सम्मान
12. नवप्रवर्तनकारी (Innovative) क्षमता तथा सिर्जनशीलता
13. समस्याको विश्लेषण गरी समाधान गर्ने खुबी
14. विद्यालय व्यवस्थापन समिति र विभिन्न सरकारी/गैरसरकारी संघ संस्था र निकायहरूसँग समन्वय
15. शिक्षक, विद्यार्थी, अभिभावक र सर्वसाधारणसँगको सम्बन्ध
16. आधुनिक प्रविधिको प्रयोगमा रुचि र विद्यालयमा त्यसको प्रयोग
17. द्वन्द्व/गुनासो व्यवस्थापन क्षमता
18. अभिलेख व्यवस्थापन गरिएको
19. शिक्षकहरूसँग सहकार्य (Team work) / नियमित शिक्षक बैठक
20. विभिन्न उमेर समूहसँगको अन्तरपुस्ता संवाद सीप
21. प्रअको भूमिकाप्रति अभिभावकको सन्तुष्टि
22. विद्यालयको भौतिक र आर्थिक अवस्था सुधारमा प्रअको भूमिका
23. समुदाय विकासका अन्य क्रियाकलापमा सहभागिता
24. विद्यालय र समुदायमा गरिएको उल्लेखनीय योगदान
25. विद्यालयको समग्र सिकाइ उपलब्धि (कक्षा ८, १० र १२)
जम्मा प्राप्तांक:

अंक दिनु पर्ने विधि (उदाहरण):

८० वा माथि भए ५ अंक,

६० देखि ७९ सम्म ४ अंक,

५० देखि ५९ सम्म ३ अंक,

२० देखि ४९ सम्म २ अंक,

२० भन्दा तल भए १ अंक

माथिको मूल्यांकनका आधारमा उत्कृष्ट प्रधानाध्यापकको रुपमा पुरस्कृत हुनको लागि योग्य मानिन्छ?

सिफारिसकर्ता