Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

Principals Association of Nepal Award 2082 – Application Form (Best School)

उत्कृष्ट विद्यालय मूल्याङ्कन फाराम

उत्कृष्ट विद्यालय मूल्याङ्कन फाराम

  
     
फाराम भर्ने तरिका: तलका प्रत्येक आधारमा विद्यालयको मूल्याङ्कन गरी सर्वोकृष्ट (४), उत्कृष्ट (३), सामान्य (२) र निम्न (१) अङ्क दिनुहोस् ।
हरेक आधारमा अङ्क दिँदा कैफियत महलमा उक्त अङ्क दिनुको पुष्ट्याइँ पनि उल्लेख गरिदिनुहोला ।
1. विद्यालयको समग्र/औसत सिकाइ उपलब्धि
(६० मा माथि, ७४ सम्म ४, ५० देखि ५९ सम्म ३, २० देखि ३९ सम्म २ र २० भन्दा तल भए १ अंक दिने)
2. विद्यार्थी संख्या
(हरेक कक्षामा शिक्षा नियमावलीले तोकेको मापदण्ड अनुसार, यदि मानक अनुसार भएमा ४, यदि १० बढी वा घटि भए ३, २० बढी वा घटि भए २ र त्यो भन्दा बढी भए १)
3. गरिखाने सीप सिकाउन विद्यालयले गरेको अभ्यास
4. विद्यालयको भौतिक अवस्था (प्रशस्त कक्षाकोठा, फर्निचर, खेलमैदान आदि)
5. पुस्तकालय व्यवस्था र संचालन
6. विषयगत प्रयोगशाला व्यवस्था र संचालन
7. विद्यालयको आय आर्जनका लागि कार्यक्रमहरु संचालन
(विद्यालयको आय आर्जन गर्ने चार वा बढी उपायहरु गरेको भए ४, यदि २ वा ३ उपाय भए भने क्रमशः ३, २, र बाँकी अवस्थामा १)
8. अभिभावक र स्थानीय जनसमुदायको सक्रियता
9. विद्यालयमा सुशासन अभ्यास
(पारदर्शिता, सूचना, नियमित स्टाफ बैठक, सामाजिक परीक्षण, समय पालना, नियमावलीहरूको कार्यान्वयन र पालन)
10. शिक्षण सिकाइमा विद्यालय वातावरणको उपयोग
(विद्यालय र वरपर भएका तत्व तथा सेवा, सरसफाइ, फूलबारी, खेल्बारी आदिको शिक्षण सिकाइमा क्रियाशील उपयोग)
11. विद्यार्थी भर्ना र ड्रप आउट दर घटाउन गरिएका प्रयासहरु
12. विद्यालयमा नियमित रुपमा सह-क्रियाकलाप र अतिरिक्त क्रियाकलाप संचालन
13. विद्यालय र बाहिर विद्यालयी प्रशिक्षण कार्यक्रममा विद्यार्थी सहभागिता
(बाल क्लब, वातावरण क्लब, स्काउट, रेडक्रस, समूह गठन, अन् कार्यक्रम सहभागिता)
14. विद्यालयमा स्थानीय जनजातिको रीति/स्थानीय सीपको उपयोग
15. विद्यालयमा आधुनिक प्रविधिको उपयोग
16. विद्यालय अनुशासन र संस्कारयुक्त शिक्षा
17. शिक्षकहरुबीच एक आपसमा सहकार्य (Teamwork) को अभ्यास
18. नयाँ र सिर्जनात्मक कामहरु गर्ने गरिएको
(मनोसामाजिक परामर्श, योग ध्यान, अन्य गतिविधिहरू)
19. आवश्यकतानुसार गोष्ठी तालिम प्राप्त सिकाइ व्यवस्था
20. प्रधानाध्यापकको नेतृत्व क्षमता
21. सरसफाइ, हरियाली र फूलबारी व्यवस्थापन
22. पिउने पानी, शौचालय र क्यान्टिन / दिवा खाजा व्यवस्था
23. निःशुल्क शिक्षा सुनिश्चितता तथा गुणस्तरीय शिक्षकको लागि व्यवस्था
24. विपत् व्यवस्थापनको तयारी / अभ्यास
25. विद्यालय, शिक्षक वा विद्यार्थीद्वारा प्राप्त पुरस्कार र सम्मान
जम्मा प्राप्ताङ्क:

माथिको मूल्याङ्कनका आधारमा यो विद्यालय पुरस्कृत हुन कतिको योग्य ठान्नुहुन्छ ?

सिफारिसकर्ता