Skip to main content

Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

Principals Association of Nepal Award 2083 – Application Form

उत्कृष्टता पहिचान, सम्मान र प्रेरणाको अभियान

Principals Association of Nepal (PAN) ले प्रत्येक वर्ष शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने प्रधानाध्यापक, विद्यालय तथा स्थानीय तहलाई सम्मान गर्दै आएको “लक्ष्मीदास मानन्धर स्मृति पुरस्कार” लगायत विभिन्न विधाका पुरस्कार तथा सम्मानका लागि नामांकन (Nomination) खुला गरेको छ।

यस वर्ष PAN को तेस्रो राष्ट्रिय सम्मेलन–२०८३
📍 जनकपुरधाम
📅 मंसिर ५ र ६ गते
🎯 Theme: “Let’s Build Better Schools Together”

सम्मेलनका विभिन्न कार्यक्रमहरूका बीच शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति, विद्यालय तथा स्थानीय तहलाई विभिन्न विधामा Awards & Honours प्रदान गरिनेछ।