Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

प्रधानाध्यापक संघ नेपालले सातै प्रदेशबाट पर्ने गरी देशको शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालयहरूलाई सम्मान गरेको छ

प्रधानाध्यापक संघ नेपालले सातै प्रदेशबाट पर्ने गरी देशको शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालयहरूलाई सम्मान गरेको छ ।

कक्षा आठको नतिजा, एसइइको नतिजा, विद्यालयप्रति समुदायको आकर्षण, उत्कृष्ट अभ्यास, विद्यार्थी संख्या, विद्यालयको वातावरण, भौतिक सुविधा लगायतका विभिन्न सूचकहरूको आधारमा उत्कृष्ट विद्यालयहरू छनोट गरिएका हुन्।

उत्कृष्ट भएका सम्पूर्ण विद्यालय परिवारहरूलाई हार्दिक बधाई ।