Principals Association of Nepal

“Educate, Empower, Excel: Principals of Nepal Leading the Way”

PAN LMS

विराटनगर PAN कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीलाई बधाई

प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (PAN), विराटनगर महानगर कार्यसमितिमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

“Leading – Linking – Learning”

(नेतृत्व – समन्वय – सिकाइ)

प्रमुख पदाधिकारीहरू:

अध्यक्ष: श्री खेमराज भट्टराई

उपाध्यक्ष: श्री मनोज कुमार भट्टराई

सचिव: श्री अरविन्द कुमार यादव

सह-सचिव: श्री भोजकुमार अधिकारी

कोषाध्यक्ष: श्री खगेन्द्र खवास

कार्यसमिति सदस्यहरू:

झंकप्रसाद पराजुली, वेदनिधि भट्टराई, शिवराज विष्ट, शिवचन्द्र सिंह, मुकेश कुमार यादव, दधिराम नेपाल, हस्तकला राई तथा राजीव कुमार यादव।

यहाँहरूको सक्षम र प्रेरणादायी नेतृत्वमा विराटनगरको शैक्षिक क्षेत्र अझ उच्च स्तरमा पुग्नेछ भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ।