सामाजिक सञ्जालमा सामग्री पोस्ट सम्बन्धमा ![]()
श्री शिक्षक, कर्मचारीज्यूहरु लगायत सबैमा अनुरोध ![]()
कार्यालय समयमा पोसाकसहित टिकटक भिडियो नबनाउन र पोष्ट नगर्न अनुरोध गरिएको छ।
![]()
साथै, बालमनोविज्ञानमा असर पर्ने सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्नु/नगराउन पनि हार्दिक अनुरोध गरिएको छ।
#OfficialNotice#Education#SocialResponsibility

